
खाेटाङकाे बिजयखर्क १ मालामा जन्मियका २९ बर्षिय युवा चित्र बहादुर कार्कि ले अहिले त्रियुगा नगरपालिकाका लागि स्वतन्त्र उमेदवार दिएका छ्न जनताको कर जनताकै घर समृद्ध हुन्छ त्रियुगा नगर भन्ने नारासहित मनाेनयन दर्ता गरिसकेका छ्न यद्यपि कार्किलाई भने विश्वले चिन्छ किन भने, उनी उल्टाे माेटरसाईकल चलाएर Guinness World Records मा नाम लेखाउन सफल एक युवा हुन्। कार्किका परिवार खाेटाङ छाेडि उदयपुर झरेकाे धेरै बर्ष भएको छ !! उनकाे पढाइ भने पत्रकारिता बिषयमा ब्याचलर्स दाेस्राेमा छन्। पोहिला देखि नै सेवा को भावाना भएका कार्क्री किन राजनितिबाटै सेवा नगर्ने भने उदेश्य सहित आफ्नो स्वतन्त्र उम्मेद्बारी दिएका छ्न ||
देसमा भ्रष्टाचार , ,बलात्कार ,वैदेशिक राेजगारि युवाहरुकाे दुखद परिस्थिति अनि राजनितिमा कारण देसमा रहेका युवाहरुलाई तिनै राजनितिक दलका नेताहरुले गलत प्रयाेग गरिरहेकाे र साच्चिनै नागरिककाे दैनिकि परिवर्तन हुनकाे लागि हरेक ठाउँमा युवाहरुकाे प्रतिनिधित्व आबयस्कता देखिएकाे कारण नगरपालिकाका लागि स्वतन्त्र उमेदवारी दिएकाे छ्न !!
साथै प्रमुख एजेन्डा सहित प्रस्तुत गरेका छ्न
१ सुशासन
२ भ्रष्टाचार मुक्त प्रशासन
३ निशुल्क गुणस्तरिया शिक्षा
४ सामाजिक नया गाँस वास कपास
५ कृषि क्रान्ति
६ भौतिक पुर्बाधार बिकाश
७ बिश्व किर्तिमानी संग्राहलय नगर भित्र बनाएर बिश्व पर्यटन बिकाश नगरपालिका भित्र ल्याउने जस्ता नगर मित्र का जनताको हक हित मा हुने काम हरु गर्न्र एजेन्डा लिएर अगि बडेको बताएका छ्न