काेराेना अपडेटः पर्सामा ३९, कपिलवस्तुका ८ रूपन्देही ९ सहित ५७ जनामा काेराेना पुष्टी

३० वैशाख, काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

याे संगै नेपालमा काेराेना संक्रमितकाे संख्या १ सय ९१ पुगेकाे छ जस्मा ३३ जना निकाे भएर घर फर्केका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation