अपडेटः कपिलवस्तुमा भेटिएका ८ जना कपिलवस्तु नगरपालिका, रूपन्देहीका ९ जना नै लुम्बिनी सांस्कृतिक नगरपालिका रहेकाे पुष्टी

जेठ २७, बुटवल
कपिलवस्तु र रूपन्देहीमा गलबार भेटिएका १७ जना संक्रमित मध्ये कपिलवस्तुका ८ जना संक्रमित कपिलवस्तु नगरपालिका रहेको र रूपन्देहीकाे लुम्बिनी सांस्कृतिक नगरपालिकाका रहेकाे पुष्टी भएकाे छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले साे कुरा पुष्टि गर्नु भएकाे हाे । याे संगै कपिलवस्तु जिल्लामा काेराेना संक्रमितकाे संख्या २९ पुगेकाे छ भने रूपन्देहीमा १६ जना संक्रमित पुष्टी भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation