अपडेट : कपिलवस्तु नगरपालिकामा पनि काेराेना प्रबेश १ स्वास्थ्यकर्मी महिला सहित ८ जनामा संक्रमण

बैषाख ३०, ताैलिहवा

कपिलपस्तु नगरपालिकामा १ जना महिला सहित ८ जना काेराेना संक्रमित फेला परेकाे पुष्टी भएकाे छ। एक स‍ंक्रमित महिला उनि स्वास्थ्यकर्मी भएको खुलेको छ र उनि कपिलवस्तु अस्पताल तौलिहवाकी स्टार्फ नर्स भएको बताइएकाे ५ ।

जिल्ला जन स्वास्थ्य कायार्लयका कपिलवस्तुका अनुसार आज कपिलवस्तुमा कोभिड १९ थप ८ जना पोजेटिभ पुष्टि भएका कपिलवस्तु नगरपालिका वार्ड १ का बर्ष २५ एक महिला, वाड न. ६ का बर्ष १९ पुरुष १ जना, वाड न.४ बर्ष २५ पुरुष १ जना, वाड न.५ बर्ष ३६ पुरुष १ जना, वाड न.३ वर्ष ३२ पुरूष एक जना, वार्ड नं. ३ कै बर्ष २० एक पुरुष, र रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation