कपिलवस्तु कोरोना अपडेटः ६ वर्षिय बालिका बाणगंगाकी रहेको पुष्टि


कपिलवस्तु जेष्ठ १,
कपिलवस्तु बिहिवार बिहानै कोरोना संक्रमित पुष्टि भएकी ६ बालिका बाणगंगा नगरपालिका वार्ड ४ की रहेको खुल्न आएको छ ।
ति बालिका काठमाडौंको टिचिङ्ग अस्पतालमा उपचार गराउदै अाएको स्वास्थ कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क ब्यक्ति कुमार थापाले जानकारी दिनु भएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation