अपडेट: कपिलवस्तु शिबराज नगरपालिकामा तीन  जना संक्रमित

कोरोनाभाइरसका तीन  जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अब नेपालमा कोरोना भाइरस संक्रमित संख्या दुई सय ७६ पुगेको छ।

यी तीनै जना कपिलवस्तुका बासिन्दा हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation