अपडेट कपिलवस्तु: थप १ काेराेना पुष्टी सन्क्रमितको संख्या ६० पुग्याे

कपिलवस्तुमा बिहिबार थप १ जनामा कोभिड १९ थप पोजेटिभ पुष्टि छ ।

काेराेना पुष्टी हुनेमा जिल्लकाे शुद्धाेधन गाउँपालिका-वाड न. ३ का बर्ष १९ का पुरुष १ हुनुहुन्छ । स्वास्थ्य कार्यालयका अनुसार उहाँहरुको स्वास्थय अवस्था सामान्य रहेको र स्वास्थकर्मिको सम्पर्कमा हुनुहुन्छ ।यस सगै कपिलवस्तुमा सन्क्रमितको संख्या ६० पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation