कपिलवस्तुका ९ ‍जना सहित थप ३० जनामा काेराेना संक्रमण, संक्रमित संख्या ४८७ पुग्यो

९ जेठ, कपिलवस्तु.

शुक्रबार विहान कपिलवस्तुकाे बाणग‌गा र मायादेवी ८ बर्षिय बालिका गरि ९ जना सहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे स‌गै कपिलवस्तुमा संक्रमित संख्या ५९ पुगेकाे छ ।

भने नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation