अपडेट कपिलवस्तुः थपिएका ३ नै जना मायादेवीका भएको पुष्टि, कपिलवस्तुमा कोराना संक्रमितको संख्या ८०


तौलिहवा, जेठ ११,

जिल्लाको मायादेवी गाउँपालिकामा आज आईतबार ३ जना कोराना संक्रमित थपिए संगै जिल्लामा कोरोना संक्रमितको संख्या ८० पुगेको छ । आज संक्रमण पुष्टिहुन तिन जनामा मायादेवी गाउँपालिका वाड न. ७ का बर्ष ५२ पुरुष १ जना, वाड न ३ का बर्ष ३५,३७ का २ पुरुष रहेका जिल्ला स्वास्थ्य कायार्यलय कपिलवस्तुले जानकारी दिएको छ ।
उहाँहरुको स्वास्थय अवस्था सामान्य रहेको र रहेको स्वास्थ्य कर्मीको सम्पर्कमा रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यससंंगै कपिलवस्तुमा कोभिड १९ कोरोना संक्रमितको संख्या ८० पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation