अपडेट: कपिलवस्तु आज बिहिवार २४ जनामा कोरोना पुष्टी

कपिलवस्तु १५ जेठ

आज बिहिवार मात्र कपिलवस्तुमा कोभिड १९ थप २४ जना पोजेटिभ पुष्टि भएका छन् । विजयनगर गाउँपालिका-वाड न. ३ का बर्ष २३,३० का पुरुष २जना, वाड न ५ का बर्ष २६ का पुरुष १ जना, वाड न ७ का बर्ष ४३,५२,३७,३९,४०,२७ का पुरुष ६ जना गरी बिजय नगरकाे ९ जना हुनुहुन्छ । यसै गरि कपिलवस्तु नगरपालिका वाड न ७ बर्ष २७ का पुरुष १ जना , वाड न ८ का बर्ष ३६,४०,१७,४४,२३,३५,२५, २८,३२,२५,३४,२० का पुरुष गरी १३ जना र महाराजगन्ज नगरपालिका वाड न ७ बर्ष ३० का पुरुष १ हुनुहुन्छ ।

सबै स्वास्थ अवस्था रहेकाे स्वास्थ र स्वास्थकर्मिको सम्पर्कमा रहकाे स्वास्थ्य कार्यालय कपिवस्तु जानकारी दिएकाे छ । यससङै कपिलवस्तुमा सन्क्रमितको संख्या १३२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation