कपिलवस्तुमा एकै साथ ५२ जना कोरोना संक्रमित थपिए

कपिलवस्तु १६ जेठ । कपिलवस्तुमा एकै साथ ५२ जना कोरोना संक्रमित थपिएक छन् । स्वास्थ्य मन्त्रालयले केन्द्रीय प्रयोगशाला तथा प्रदेश ५ स्थित विभिन्न प्रयोगशालाको नतिजा सर्वजनिक भर्खरै सार्वजनिक गरेको हो ।  यो संगै कपिलवस्तुमा १८८ जना संक्रमित भएका छन् । विस्तृत विवरण यसपछि दिइनेछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation