अपडेट कपिलबस्तु :एकै साथ ५२ जना कोरोना संक्रमित विस्तृत विवरण

२०७७/०२/१६
दिउसो ४:०० बजे

कपिलवस्तु जिल्लामा आज शुक्रबार थप ५२ जनामा कोरोना भाईरस कोभिड १९ पुष्टि भएको छ । कोरोना पुष्टि हुने हरुमा बुद्धभुमि नगरपालिका वाड न. ४ का बर्ष ३६ पुरुष १ जना, वाड न ८ बर्ष २४ का पुरुष १ गरि २ जना, कृष्णनगर नगरपालिका वाड न. १ का बर्ष २६,२७,२७,२७,३०,४८ का पुरुष ६ जना, वाड न २ का बर्ष १८,२३,४२ का पुरुष ३ जना, वार्ड न ४ का बर्ष २३ का पुरुष १ जना गरि जम्मा ११ जना, यशोधरा गाउँपालिका वाड न ३ का बर्ष ३७ देखि ५२ सम्मका ४ जना, वाड न ४ का बर्ष ४५ का पुरुष १ जना, वाड न ५ का बर्ष ७ काबालक १ जना, वाड नं ६ का बर्ष ६ देखि ५० सम्मका २३ पुरुष र वाड न ७ का १५ देखि ५० बर्ष सम्मका ७ पुरुष जम्मा ३६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । यसै गरि विजयनगर गाउँपालिका वाड न ७ का बर्ष १६ देखि २८ सम्मका ३ जना पुरुष रहेको स्वास्थय कार्यालयले जानकारी दिएको दिएको । संक्रमितहरुकोे स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मिको सम्पर्कमा रहेको स्वगास्थ्य कार्यालयका सम्पर्क व्याक्ति कुमार थापाले जानकारी दिनु भयो । यो संगै कपिलवस्तुमा संक्रमितको संख्या १८८ पुगेको छ ।

यससङै कपिलवस्तुमा सन्क्रमितको संख्या १८८ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation