अपडेट: कपिलवस्तुमा थप ५ जनामा काेराेना संक्रमितको संख्या २ सय ७० पुग्याे

कपिलवस्तुमा आईतवार मध्यान ४ जना कोरोना संक्रमित थपिएका छन । यस सगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ६९ पुगेका छन । सबै चार जना महाराजगंज नगरपालिका पुरुष हुन । महाराजगंज नगरपालिका ४ का ३ र ११ का एक जना हुन । ४०, ३७, ४१ र २५ बर्षका हुन । यससंगै महराजगंजमा संक्रमितको संख्या ४७ पुगेका छ । त्यसैगरी शिवराज नगरपालिका वाड न ५ का बर्ष ३२ का पुरुष १ जना हुनुहुन्छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या २७० पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation