कपिलवस्तुमा थप ४० जनामा काेराेना पुष्टि, सन्क्रमितको संख्या ३१० पुग्याे

ताैलिहवा, आज साेमबार कपिलवस्तुमा थप ३९ काेराेना पुष्टि भएकाे छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार अनुसार बुद्दभुमी नगरपालिका वाड न ८ का बर्ष १९,२०,२६,२७,२७,३२,३५,३८ का पुरुष ८ जना र वाड न १० का बर्ष २७,४६ का पुरुष २ जना (कुल १०) हुनुहुन्छ ।

यसै गरि शिवराज नगरपालिकाका वाड न ३ बर्ष १९,२०,२५,३० का ४ पुरुष , वाड न ४ का बर्ष ५८,१७,१८,४२,४२,३०,५५,२०,४५,३०,२८ का ११ पुरुष , वाड न ६ का २८ का १ पुरुष , वाड न १० का १७ बर्षका १ पुरुष र वाड न ११ का बर्ष १८,२७,४७,३४,२६,२३,३५,२७ र ५८ का पुरुष ९ जना (कुल २६) हुनुहुन्छ । भने महाराजगन्ज नगरपालिकाका वाड न १ को बर्ष १९ का पुरुष १ जना र वाड न २ का बर्ष २६ का १ पुरुष ( कुल २) हुनुहुन्छ ।
वाडगगा नगरपालिका वाड न ११ का बर्ष ३८,३१ महिला २ जना हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation