कपिलवस्तु अपडेट: थप ७ जनामा काेराेना पुष्टी एकै दिन ४७ जना थपिए

कपिलवस्तु
कपिलवस्तुमा फेरी ७ जना कोरोना संक्रमित थप भएका छन । यो संग संगै जिल्लामा संक्रमितको संख्या ३१७ पुगेको छ ।जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको अनुसार मायादेवी गाँउ पालिकाका २६ वर्षमा एक जना पुरुष, वडा नं. २ का २७ देखी ४० वर्षमा ३ जना पुरुष, वडा नं. ८का वर्ष १९ र २६ का २ पुरुष गरी ६ जना र कपिलवस्तु नगरपालिका वडा नं. ४ का २१ वर्षमा एक जना पुरुषमा कोरोना संक्रमण भएको छ ।

https://ujyaalopost.com/bishess/3787/

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation