कपिलवस्तु अफडेट: मंगलवार थप १७ जनामा काेराेना पुष्टि, संक्रमित संख्या ३३४ पुग्याे

कपिलवस्तुमा १७ जना कोरोना संक्रमित थप भएका छन । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शिवराज नगरपालिकामा १५ जना, बाणगंगा नगरपालिकामा १ जना र महाराजगंज नगरपालिकामा १ जना थप भएका हुन ।

स्वास्थ्य कार्यालयका अनुसार शिवराज नगरपालिका वाड न ३ बर्ष २०,२३,२४ का पुरुष ३ जना , वाड न ४ बर्ष १८,४२ का पुरुष २ जना, वाड न ५ बर्ष २४,२८ का महिला २ जना र बर्ष २१,३० पुरुष २ जना, वाड न ६ बर्ष १९ कि महिला १ जना, वाड न ८ बर्ष २८ को पुरुष १ जना, वाड न १० बर्ष १७ का पुरुष १ जना र वाड न ११ बर्ष १७,२३,२९ का पुरुष ३ जना (कुल १५ ) हुनुहुन्छ । बाडगगा नगरपालिकाका वाड न ४ बर्ष १६ का १ जना पुरुष हुनुहुन्छ । महाराजगन्ज नगरपालिकाका वाड न १० का बर्ष २८ का पुरुष १ जना हुनुहुन्छ ।

याे संगै जिल्लामा ३३४ कोरोना संक्रमित पुगेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation