कपिलवस्तुमा १० महिने बालिक देखी ८० बर्षिया बृद्धमा सम्ममा काेराेना, आज मात्र थपिए ४९ जना

ताैलिहवा- कपिलवस्तुमा कोभिड १९ थप ३२ जना पोजेटिभ पुष्टि छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ३६५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु अनुसार आज मंगलवार बिहान १७ जनामा काेराेना संक्रमण पुष्टी भएकाेमा दिउसाे पु:न: ३२ जनाका काेराेना पुष्टि भएकाे छ । पुष्टि हुनेमा मायादेवी गाउँपालिका १० महिनाको बालिका देखि ८० बर्ष सम्मका ९ महिला र २२ पुरुष रहेकाे स्वाथ्य कार्यालयका काेराेना सम्पर्क व्याक्ती कुमार थापाले जानकारी दिनु भयाे ।

बिहान थपिएकाे बिवरण

https://ujyaalopost.com/bishess/3826/

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation