अपडेट: शुद्धाेधनमा २८ जनामा काेराेना पुष्टि, कपिलवस्तु एकै दिन ७७ जनामा सन्क्रमित

ताैलिहवा- शुद्धाेधनमा थप २८ जना पोजेटिभ पुष्टि छ । शुद्दोधन गाउँपालिकाका १४ बर्ष देखि ४७ बर्ष सम्मका २८ पुरुष छन् । यससंगै आज मात्रै कपिलवस्तुमा ७७ जनामा काेराेना सन्क्रमण पुष्टि भएकाे छ । याे संगै कपिलवस्तुमा सन्क्रमितको संख्या ३९३ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation