बाडगंगा थप २ जनामा काेराेना पुष्टि

कपिलवस्तु २१ जेठ । कपिलवस्तुमा थप २ जना काेराेना पुष्टि छ भएकाे । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ३९५ पुगेको छ ।संक्रमित हुनेमा वाडगंगा नगरपालिका वाड न ७ बर्ष ३४ र वाड न ९ बर्ष ३९ का २ पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ ।संक्रमित भेटिएका दुबै भारतवाट आएर क्वारेण्टाइनमा बसेका ब्यक्ति भएको बाणगंगाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वताउनु भयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation