अपडेट: थप ७ जनामाे काेराेना पुष्टी, कपिलवस्तुमा ४ सय बढी संक्रमित

ताैलिहवा- कपिलवस्तुमा कोभिड १९ थप ७ जना पोजेटिभ पुष्टि छ ।अाज संक्रमण पुष्टि हुनेमा बुद्धभूमी नगरपालिका वाड न ५ बर्ष १४,१७,२०, ४०,४१,४३ का ६ पुरुष र बर्ष ३७ का १ महिला हुनुहुन्छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ४०२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation