अपडेटः यशोधरामा ६ र बाणगंगा ६ गरि १२ जनामा कोरोना पुष्टि

ताैलिहवा- कपिलवस्तु आज बिहिवार थप १२ जनामा कोभिड १९ पुष्टि छ । यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४१४ पुगेको छ ।
आज थपिने संक्रमितहरुमा बाडगंगा नगरपालिका वाड न १ बर्ष २१ का पुरुष १ जना, वाड न २ का बर्ष ८,२६ का महिला २ र बर्ष ३९ का पुरुष १, वाड न ४ का बर्ष ३४ का पुरुष १ र वाड न ७ का बर्ष ३९ का पुरुष १ जना जम्मा ६ रहेको र यशोधरा गाउँपालिका वाड न ७ का बर्ष २२,२६,३०,३६,४२,४८ पुरुष ६ जना भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation