सुर्खेतमा मृत्यु भएका युवकमा कोरोना पुष्टि, मृतकको संख्या ११ पुग्यो

पश्चिम सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएका २० वर्षे युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ।आरडीटी नेगेटिभ आएपछि घर फर्किएका ती युवकको बिहीबार बिहान मृत्यु भएको थियो। उनी पञ्चपुरी नगरपालिका-१ हाँसेका बासिन्दा थिए। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको प्रयोगशालामा गरिएको परीक्षणमा ती युवकको स्वाबको नतिजा शुक्रबार बिहान पोजेटिभ आएको  हो। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation