नेपाल प्रहरीका ७३ सई निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)

बढुवा सिफारिसमा पहिलो नम्बरमा राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान महाराजगञ्‍जमा दरबन्दी रहेका गणेशराज उप्रेती छन्।काठमाडौं। नेपाल प्रहरीका ७३ जना प्रहरी नायब निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा सिफारिस भएका छन्।बढुवा समितिको सचिवालयले उनीहरूलाई बढुवाका सिफारिस गरेको हो।बढुवा सिफारिसमा पहिलो नम्बरमा राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान महाराजगञ्‍जमा दरबन्दी रहेका गणेशराज उप्रेती छन्।

हेर्नुहोस् सूची

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation