कपिलवस्तुमा थप ८ जना कोरोना संक्रमण

कपिलवस्तु- कपिलवस्तुमा कोभिड १९ थप ८ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ५ सय ५८ पुगेको छ । जिल्लाको महाराजगंज नगरपालिकामा ७ र बिजयनगरमा एक जना थपिएको हुन । जिल्ला स्वास्थ्य कार्यालय अनुसार विजयनगर गाउँपालिका वाड न ३ का बर्ष २० का पुरुष १ जना तथा महाराजगन्ज नगरपालिका वाड न ४ बर्ष २४ को पुरुष १ जना, वाड न ९ का बर्ष २,१७,१८ को ३ पुरुष र वाड न १० का बर्ष १८,१९,३४ का ३ पुरुष रहेका छन । यस संगै कपलवस्तुमा काेराेना संक्रमितहरूकाे संख्या ५ सय ५८ पुगेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation