कपिलवस्तुमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५७३ पुग्यो

तौलिहवा, कपिलवस्तुमा कोभिड १९ थप ७ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ५७३ पुगेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा परिक्षण गरिएको परिक्षणमा यशोधरा गाउँपालिका वाड नं. ४ का बर्ष २३, २९, ३२, ५५ का पुरुष ४ जना, वाड न ३ का बर्ष २८,४० का २ महिला र बर्ष ४२ का पुरुष १ जनामा कोरोना पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation