कपिलवस्तुमा थप ४३ जनामा कोरोना पुष्टि यो सगै ६१६ जना पुगे ।

कपिलवस्तुमा बुधवार साझ ४३ जना कोरोना संक्रमित थपिएसंगै ६ सय १६ जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले जारी गरको तथ्यांक अनुसार पालिकाहरुको नामावली खुलाइएको छैन । दोश्रो र तेश्रो स्वाब परिक्षण तथा नया निर्देशिका गरी कुल २ सय १६ जना संक्रमितलाई घर फर्काएको छ । ६ हजार ३८२ स्वाब सकलन गरिएकोमा ५ हजार ४ सय ५५ जनाको नतिजा आएको छ । ९ सय २९ जनाको नतिजा आउन बाकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation