नेपालमा प्रत्येक १ घण्टामा १२ जना नयाँ कोरोना संक्रमित !

प्रत्येक १ घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिने गरेका छन् ।पछिल्लो १ साताको अवधिमा थप २ हजार १ सय जना संक्रमित थपिएका छन् । पछिल्लो १ सातालाई आधार मान्दा पत्येक घण्टामा १२ जनाको हाराहारीमा नयाँ संक्रमित थपिएको देखिन्छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation