हेटौँडाकी एक महिलालाई ढुंगा हानेर हत्या गरिएको घटनाको छाबिन गर्न माग : सांसद घिमिरे

काठमाडौं : सांसद विमला घिमिरेले मकवानपुरको हेटौँडामा एक महिलाको ढुंगाले हानेर हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन् ।बुधबारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद घिमिरेले सो माग गरेकी हुन् ।उनले ६ महिना अगाडि दुर्घटनामा श्रीमान् गमाएकी ती महिलालाई पहिलेदेखि नै घरका सदस्यले मानसिक तनाव दिँदै आएको कुराहरू बाहिर आइरहेको उल्लेख गर्दै दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation