पुनः पूर्ण लकडाउन गर्ने सरकारको तयारी

८ असार २०७७, सोमबार काठमाडौँ । सरकारले कोरोना सं’क्रमण बढ्दै गएपछि पूर्ण लकडाउन गर्नेबारे सु’रक्षा नि’कायहरुसँग छलफल गरिरहेको छ। सरकारले फेरि साउनदेखि पूर्ण लकडाउन गर्ने तयारी थालेको हो । विभिन्न सरकारी सं’यन्त्र प्रयोग गरी कोरोनाको सं’क्रमण बढ्दै ५० हजारसम्म पुग्छ भन्नु र सरकारले पूर्ण लकडाउनको बारेमा सु’रक्षा निकायसँग छलफल गर्नुले साउनदेखि पुनः पूर्ण लकडाउन तयारी थालेको आ’शंका जन्मिएको छ। यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

केही दिन अघि स्वास्थ्य मन्त्रालयले साउनमा कोरोना संक्रमणको दर ४० हजार पुग्ने दा’वी गरेको थियो भने नेपाली सेनाको पृ’तनापति स’म्मेलनमा ५० हजार पुग्ने अ’नुमान प्र’क्षेपण गर्नुले पूर्ण लकडाउनको तयारी बढिरहेको संकेत गर्न थालिएको छ। लकडाउन खुकुलो हुँदै जानु, सिमानाका जो’डिएको देश भारतबाट आउने क्रम ब’ढ्नु, संक्रमितको सम्पर्कमा आएकाको ट्रे’सिङ सु’स्त गतिमा हुनुलगायतका कारणले संक्रमणको जो’खिम ब’ढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

साभार सीधाकुरा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation