‘लकडाउन’लाई साउन ७ सम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले हाल जारी खुकुलो लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आंशिकरूपमा खुलाइएको लकडाउन साउन ७ गतेसम्मका लागि निरन्तरता दिने भएकाे हाे । त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि साउन ७ गतेसम्म बन्द हुने भएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation