राजश्व अनुसन्धान बुटवलका प्रमुख अख्तियारको नियन्त्रणमा

बुटवल, साउन २०
राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अख्तियारद्वारा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले राजश्व अनुसन्धान बुटवल कार्यालयका प्रमुख विजय रानालाई नियन्त्रणमा लिएको हो । बुटवल नयाँगाउँस्थित कार्यालयमा कार्यरत उनलाई घुस वापतको रकम लेनदेन गर्दैगर्दा पक्राउ गरिएको अख्तियार बुटवलका प्रमुख डा. भीष्मप्रसाद भुसालले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation