कपिलवस्तुकाे सदरमुकाम ताैलिहवा थप १८ जना संक्रमित

ताैलिहवा- कपिलवस्तुको सदरमुकाम तौहिहवामा १८ कोरोना संक्रमित थप भएका छन । जिल्ला अस्पतालबाट संकलन गरेका ९१ स्वाव मध्ये १८ जनामा कोरोना देखिएको छ । ६० जनाको रिपोर्ट नेगटिभ आएको छ १३ जनाको रिपोर्ट प्रतिक्षामा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation