काठमाडौं उपत्यकामा बुधबार रातिदेखि एक साता निषेधाज्ञा

काठमाडौं ।

काठमाडौं उपत्यकामा बुधबार रातिदेखि एक साताका लागि निषेधाज्ञा लागु गर्ने निर्णय भएको छ ।

मंगलबार साँझ बसेको काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सुरक्षा समितिको बैठकले बुधबार रातिदेखि भदौ १० गतेसम्म उपत्यकामा निषेधाज्ञा लागु गर्ने निर्णय गरेको हो ।

समितिकाे बैठकले अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारी साधन समेत चलाउने नदिने निर्णय गरेकाे छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation