ताजा समाचार
फागुन १० । रुपन्देहीको सैनामैना वडा नम्बर ७ मा अन्तर टोल स्तरीय विविध खेलकुद प्रतियोगिता हुने भएको छ । सैनामैना नगरपालिका वडा नम्बर ७ को आयोजनामा प्रतियोगिता हुन लागेको वडा अध्यक्ष राज कुमार चौधरीले...
पुरा पढ्नुहोसफागुन ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” लुम्बिनी आउने भएका छन । फागुन १९ गते लुम्बिनी विश्व विद्यालयको पन्ध्रौँ विश्वविद्यालय सभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड लुम्बिनी आउने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ । प्रधानन्त्री विश्वविद्यालयको...
पुरा पढ्नुहोसकाठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सरकारले ललिता निवास प्रकरणका दोषीहरूलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश गरेका कारण आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता आएको बबताएका छन् । बुधबार दिउँसो राष्ट्रिय...
पुरा पढ्नुहोस९ फागुन, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नामिबियाले नेपाललाई २ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो । यसअघि टस...
पुरा पढ्नुहोस९ फागुन, काठमाडौं । परिवारका तीन सदस्यको हत्या गरेर आत्महत्या गरेका राजु घिमिरेको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइने भएको छ । नागार्जुन नगरपालिका ६ बैराग टोलमा राजुले श्रीमती ईश्वरी श्रेष्ठ, ८ वर्षकी छोरी...
पुरा पढ्नुहोस९ फागुन, काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनका छोरीहरु ८ वर्षकी अनिशा...
पुरा पढ्नुहोस८ फागुन, काठमाडौं । क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल २ विकेटले विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट...
पुरा पढ्नुहोस८ फागुन। कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरका अनुसार सहकारी ठगी मुद्दामा ठकुरीलाई पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौंबाट उनीसहित ६ विरुद्ध पनि पक्राउ पुर्जी जारी...
पुरा पढ्नुहोस८ फागुन, काठमाडौं । अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलबस्तुका आठ जना बन अधिकृत सहित १९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ । गौतमबुद्ध साझेदारी वन व्यवस्थापन...
पुरा पढ्नुहोस८ फागुन, काठमाडौं । क्यानडा एघारसँगको दोस्रो एक दिवसीय क्रिकेटमा जितका लागि नेपाल एले २४१ रनको लक्ष्य पाएको छ । मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी...
पुरा पढ्नुहोस