ताजा समाचार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा उहाँले पार्टीको...
पुरा पढ्नुहोस२२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमै अघि बढाउनुपर्ने बताएका छन् । संघीय संसदको अधिवेशन सुरु हुनु अगाडि सोमबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा उनले बेपत्ता पारिएका...
पुरा पढ्नुहोसदुई महिनादेखि अवरुद्ध विद्युत सेवा सुचारु नहुँदा सैनामैना नगरपालिका – ६, मलमला मन्दिरले समस्या झेल्नु परेको छ । विद्युत् सेवा अवरुद्ध भएको दुई महिना वितिसक्दा समेत नेपाल विद्युत प्राधिकरण, मलमला एकिकृत समुदायिक विकास केन्द्र र...
पुरा पढ्नुहोस१९ माघ, काठमाडौं । नेपालले आईसीसी यू(१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध दोस्रो सफलता हात पारेको छ । नेपालले दोस्रो विकेटको रुपमा प्रियान्शु मोलियालाई १६ रनमा रन आउट गरेको हो । चौथो रन लिनेक्रममा उनी...
पुरा पढ्नुहोस१९ माघ, काठमाडौं । नेपालका तीव्र गतिका बलर गुलशन झाले आईसीसी यू(१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध पहिलो सफलता दिलाएका छन् । गुल्शनले पाँचौं ओभरको पहिलो बलमा भारतका ओपनर आदर्श सिंहलाई २१ रनमा क्याच आउट गराए...
पुरा पढ्नुहोसभैरहवा । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कडायतले समुदायको सहयोग बिना प्रहरी बाँच्न नसकिने बताएका छन ।रुपन्देहीको देवदह–१ ढेकावारमा अस्थायी प्रहरी पोस्टको उद्घाटन गर्दै डिआइजी कडायतले सकारात्मक रुपमा कानुनत र निर्दिष्ट...
पुरा पढ्नुहोस१९ माघ, काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ । महाराजगञ्जस्थित चिरायु अस्पतालमा बिहीबार राखिएका उनीहरुलाई शुक्रबार ग्राण्डी अस्पताल...
पुरा पढ्नुहोस१८ माघ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सीजी चाँदबाग कम्पनीको नाममा सारेर हिनामिना गरेको आरोपमा अनुसन्धानका...
पुरा पढ्नुहोस१८ माघ, काठमाडौं । प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ । कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौंको बत्तीसपुतलीबाट नेपाल प्रहरीको...
पुरा पढ्नुहोस१८ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात भइरहेको छ । बिहीबार विहानदेखि कैलाली, कञ्चनपुरसहित प्रदेशका पहाडी जिल्लामा समेत वर्षा भइरहेको छ भने उच्च हिमाली तथा पहाडी भू-भागमा हिमपात भइरहेको छ । प्रदेश प्रहरी...
पुरा पढ्नुहोस








