ताजा समाचार

तिलोत्तमामा ट्रकको ठक्करबाट सहकारी अभियान्ता देवकोटासहित २ जनाको मृत्यु

बुटवल । रुपन्देहीका सहकारी अभियान्ता माधव देवकोटा सडक दुर्घटना परी मृत्यु भएको छ । देवकोटालाई सोमबार दिउँसो तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलमा ट्रकले ठक्कर दिएको थियो । बुटवलबाट भैरहवातर्फ जादै गरेका मोटरसाईकल देवकोटालाई पछाडी बाट ना ६...

पुरा पढ्नुहोस
चिसोका कारण जाजरकोटमा आठ भूकम्प प्रभावितको मृत्यु

जाजरकोट । चिसोका कारण जाजरकोटमा आठ जनाको मृत्यु भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका दीर्घ रोगी तथा बिरामी रहेकाहरू बढी प्रभावित भएका छन् । दीर्घ रोगी तथा बढी बिरामी भएकाहरू...

पुरा पढ्नुहोस
रुकुम पश्चिममा जीप दुर्घटना, २२ जना घाइते, ७ को अवस्था गम्भीर

रुकुम। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक छ।रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोइरीज्युलाको कालेगाउँ पुल भन्ने ठाउँमा लु १ ज २२९७ को जिप दुर्घटनामा परेको रुकुम...

पुरा पढ्नुहोस
टिकटक चलिरहेको भए तत्काल जानकारी गराउन प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरण अनुगमन महाशाखाले टिकटकको प्रयोग भइरहेको भए जानकारी गराउन अनुरोध गरेको छ । प्राधिकरणले आज एक सूचना प्रकाशित गरी नेपाल सरकारको निर्णयअनुसार दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी...

पुरा पढ्नुहोस
जापानलाई हराएर तेस्रो भयो नेपाल

३ मंसिर । हङकङमा जारी चारदेशिय महिला टी–२० सिरिजमा नेपाल तेस्रो भएको छ । आइतबार भएको खेलमा जापानलाई ४५ रनले हराएर नेपाल तेस्रो भएको हो । लिग चरणमा तेस्रोमा रहेको नेपाल र चौथोमा रहेको जापानबीच...

पुरा पढ्नुहोस
गैडहवा गाउँपालिकामा लाग्ने छठ पर्व मेलाको तयारी पूरा

रूपन्देहीको गैडहवा गाउँपालिकामा लाग्ने छठ पर्व मेलाको तयारी पूरा भएको छ । जिल्लाको गैडहवा गाउँपालिका–६ सुर्यपुराको दानव नदी किनार स्थित सन्तेश्वर घाटमा लाग्ने मेलाको तयारी पुरा भएको पत्रकार सम्मेलनमार्फत गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले जानकारी...

पुरा पढ्नुहोस
‘प्रवासी मन’ मुक्तक संग्रह विमोचन

मुक्तककार प्रतिमा के.सि.’प्रवासी’द्वारा लिखित ‘प्रवासी मन’ मुक्तक संग्रह विमोचन गरिएको छ । सहिद नारायण पोखरेल रामापुर क्याम्पस साहित्यिक क्लव तथा प्रतिमा–कुमार फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा के. सि.को दोश्रो कृतिका रुपमा मुक्तक संग्रह विमोचन गरिएको...

पुरा पढ्नुहोस
गैडहवा गाउँपालिका छठ पर्वको सार्वजनिक बिदा

रुपन्देहीको गैडहवा गाउँपालिकाले मंसिर ४ गते बिदा दिएको छ । आज छठ पर्व विधिवत् रूपमा शुरु भएको छ । व्रतालुले आज शुक्रवार ‘नहाय–खाय’ विधिमार्फत व्रतको शुरुवात गर्दैछन् । त्यसो त कात्तिक शुक्ल तृतीयाकै दिन...

पुरा पढ्नुहोस
टिकटक प्रतिबन्धबारे प्रधानमन्त्रीको दाबी- समाजलाई जोगाउन सबै दलको सहमति लिएर निर्णय गरेका हौँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको निर्णय सबै राजनीतिक दलको सहमतिका आधारमा सामाजिक अराजकता नियन्त्रणका लागि गरिएको बताएका छन् । नेपाल संवतको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले लामो छलफल र...

पुरा पढ्नुहोस
वाङ्गला रुपन्देही सम्पर्क समाज, बुटवलको रक्तदान कार्यक्रम सम्पन्न

वाङ्गला रुपन्देही सम्पर्क समाज, बुटवलले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। वार्षिक रूपमा नियमित आयोजना गर्दै आएको आजको रक्तदान कार्यक्रममा ४१ जना रक्तादाताहरुले सहभागिता जनाउनु भएको  कार्यक्रम संयोजक माया बस्नेत कार्किले जानकारी दिनुभयो। रक्त संचार...

पुरा पढ्नुहोस