ताजा समाचार

रवि लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति

८ कात्तिक, काठमाडौँ। सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ७ दिन म्याद थप भएको छ । पक्राउ परेको दिन (शुक्रबार)देखि नै गणना हुने गरी म्याद...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल, ८ कार्तिक । लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गरेका छन् । बिहीवार बिहान तीनजना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गरेका हुन् । बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण...

पुरा पढ्नुहोस
रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

८ कात्तिक, पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । ढिला गर्दा प्रदर्शन र भिडले असहज हुन...

पुरा पढ्नुहोस
सरकार ढल्ने दिवासपना कसैले नदेखे हुन्छः प्रधानमन्त्री (पूर्णपाठसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने बताउनुभएको छ । सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासन...

पुरा पढ्नुहोस
चितवनमा सीडीओ फेरिए, अध्यागमन विभागमा नयाँ महानिर्देशक

७ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले गोविन्दप्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशकमा पदस्थापन गरेको छ । २७ भदौमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट गृहमा सरुवा भएका रिजाल बरण्डामा थिए । बुधबार मन्त्रालयले रिजाललाई अध्यागमन विभागको...

पुरा पढ्नुहोस
बलात्कार आरोपमा चालक र सहचालकविरुद्ध मुद्दा

७ कात्तिक, काठमाडौं । काठमाडौंमा बलात्कार आरोपमा एक बसका चालक पक्राउ परेका छन् । बा ५ ख ७१३३ नम्बरको महानगर यातायातका चालक संखुवासभा खाँदबारी नगरपालिका–४ घर भएका २३ वर्षीय दिपेश कोइराला पक्राउ परेका हुन् ।...

पुरा पढ्नुहोस
ओलीको दाबी ः सरकारले १०० दिनमा ७० प्रतिशत काम गर्‍यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सय दिनमा ७० प्रतिशत काम गरेको दाबी गरेका छन् । सरकारको सय दिन पुगेको अवसरमा बुधबार सम्बोधन गर्दै उनले साउन ६ गते संसद्‌‌मा विश्वासको मत लिँदा सरकारका पाँच प्राथमिकता...

पुरा पढ्नुहोस
एमालेलाई मीनबहादुरको जग्गादानबारे सर्वोच्चमा मुद्दा दर्ता गर्न आदेश

७ कात्तिक, काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ । अधिवक्ता ज्ञान बस्नेतले दायर गरेको सार्वजनिक सरोकारको मुद्दा सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरिदिएका थिए...

पुरा पढ्नुहोस
पाल्पामा २२५ जनामा स्क्रब टाइफस संक्रमण

७ कार्तिक, पाल्पा । पाल्पामा यो वर्ष २२५ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ । पाल्पा अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार गराउन आएकामध्ये सो संख्यामा संक्रमित फेला...

पुरा पढ्नुहोस
लगानीमैत्री वातावरण निर्माणका लागि प्रदेश सरकार लागिपरेको छ ः मन्त्री ढकाल

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले लगानीमैत्री वातावरण निर्माणका लागि प्रदेश सरकार लागिपरेको बताएका छन । लुम्बिनी प्रदेश सरकार र युरोपियन युनियन (इयु) नेपाल कार्यालयको सहकार्यमा टक्सार म्यागेजिनले बुधबार बुटवलमा आयोजना गरेको...

पुरा पढ्नुहोस