ताजा समाचार

शुद्धोधन–७ का वडा अध्यक्ष ५० हजार घुससहित पक्राउ

शुद्धोधन गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना ५० हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले वडाअध्यक्ष भीमबहादुर यादव र प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि...

पुरा पढ्नुहोस
चितवनको क्रिकेट रंगशालाको समस्या एक वा दुई हप्ता भित्र समाधान हुन्छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने बताएका छन् । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अबको एक हप्ता...

पुरा पढ्नुहोस
आजदेखि लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन

बुटवल । आजदेखि नेपाल पत्रकार महासंघको आयोजनामा लुम्बिनीमा दुई दिने राष्ट्रिय मिडिया सम्मेलन हुदैँछ । महासंघले आफनो ६८औं स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते २ दिने मिडिया सम्मेलन गर्न लागेको...

पुरा पढ्नुहोस
आज चैतेदशैँ,​ मलमलामा भक्तजनको घुँईचो

सुमित्रा तरामु चैत १५, सैनामैना । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​मलमलामा देवी मन्दिरमा बलि दिई आराधना गरी मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा...

पुरा पढ्नुहोस
आँपखोला खानेपानीको पदस्थापन कार्यक्रम सम्पन्न

सैनामैना वडा न.६ मा रहेको आँपखोला खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैठौ साधारण सभा सम्पन्न भएको करिव दुई महिना पछि आज बुधवार पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख...

पुरा पढ्नुहोस
बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

१५ चैत, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक बसेको हो ।   मंगलबार बेलुका बसेको बैठकमा प्रधानमन्त्री...

पुरा पढ्नुहोस
अपहरण गरी कुटपिट, एक महिला गम्भीर घाइते

कपिलवस्तु शिवराज नगरपालिका ५ बस्ने अजय केवट (झगरु) ले शुभवती केवटलाई अपहरण गरि कुटपिट गरेका छन । जग्गाको विषयलाई लिएर झगरुले शुभवतीलाई अपहरण गरि कुटपिट गरेको खुल्नमा आएको छ । झगरुले शुभवतीलाई अपरहण शैलीमा सुन्दरीडाडको...

पुरा पढ्नुहोस
भैरहवा आउन लागेको जहाजमा समस्या देखिएपछि धावनमार्गमै रोकियो

त्रिभुवन विमानस्थलबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका लागि उड्न लागेको बुद्ध एयरको जहाजमा चैत १३ गते समस्या देखिएपछि उडान रद्ध गरिएको छ। भैरहवा उड्न धावनमार्गमा केहीबेर दौडिसकेको बुद्ध एयरको एटीआर जहाजको इण्डिकेसनमा समस्या देखिएपछि टेकअफ...

पुरा पढ्नुहोस
टंगालमा मिटरब्याज पीडितको प्रदर्शन, रवि लामिछानेले भेटेर भने– समाधानको पहल गर्छु

न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुले टंगालमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरुलाई निषेधित क्षेत्रतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरुले टंगालमै बसेर प्रदर्शन गरेका हुन् । उनीहरु सडक क्षेत्रमा बसेर न्याय माग्दै नाराबाजी...

पुरा पढ्नुहोस
जिल्ला अदालतमा सन्दीपका वकिल ः थुनामा पठाउने न्यायाधीशले यो मुद्दा हेर्न हुँदैन

बलात्कारको आरोप लागेका सन्दीप लामिछानेका कानून व्यवसायीहरुले काठमाडौं जिल्ला अदालतमा सोमबारका लागि पेशी तोकिएको मुद्दाको सुनुवाइ सार्न आग्रह गरेका छन् । सन्दीपलाई थुनामा पठाउनुपर्छ भन्ने आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा फेरि त्यो मुद्दाको पेशी...

पुरा पढ्नुहोस