ताजा समाचार
नयाँ वर्ष २०८० सालको अवसरमा सैनामैनामा रहेको नमुना यूथ क्लव सैनामैनाले गजल साँझ तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । रुपन्देहीको सैनामैनामा रहेको नमुना यूथ क्लव सैनामैनाले विभिन्न रचनात्मक र सिर्जनात्मक कार्य गर्दै सैनामैना को...
पुरा पढ्नुहोसनेपाल बार एशोसिएसनले अबको दशदिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढे आन्दोलन गर्ने चेतावनी दिएको छ । बारले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधानन्यायाधीश नियुक्तिका बिषयमा बिहीबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने र दशदिनभित्र नियुक्ति प्रक्रिया अघि नवढे...
पुरा पढ्नुहोससगरमाथामा तीन जना शेर्पा आरोही बेपत्ता भएका छन् । पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार उनीहरु बुधबार बिहान साढे ९ बजेदेखि हराइरहेका छन् । हराइरहेका आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता...
पुरा पढ्नुहोसबुटवल चैत २९। तिलोत्तमाकी विना कुमारी पुन उत्कृष्ट उद्यमी घोषणा भएकी छन्। नगर प्रमुख ग्रामिण उद्यम द्रूतीकरण कार्यक्रम अन्तर्गत तिलोत्तमा नगरपालिकामा सम्पन्न तेस्रो चरणको कार्यक्रममा ८५ जना उद्यमीलाई पछि पार्दै विना कुमारी उत्कृष्ट उद्यमी...
पुरा पढ्नुहोसबुटवल । चर्को बैंक व्याजदर, महङ्गो घरवहाल लगायतका विविध कारणबाट दिनानुदिन व्यापार व्यावसायमा देखा परेको समस्या र बजार विस्तापित हुने अवस्थाका बारेमा बुधवार व्यवसायीक संस्थाहरुको संयुक्त बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले चर्को...
पुरा पढ्नुहोसदाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शिक्षा नितिमा सुधार गर्नु पर्ने बताउनु भएको छ । शिक्षा क्षेत्रको निति निर्माण र कानुन निर्माण गर्दा दुरगामी सोच राख्नु पर्ने उहाँले जोड दिनु भयो । नेपाल...
पुरा पढ्नुहोसन्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई आज प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो । गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ...
पुरा पढ्नुहोसबुटवल, चैत २७ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सोमबार साँझ बुटवल पाल्पा सडकखण्ड अन्तगएत सिद्धबाबामा निर्माणधिन सुरुङमार्गको निरीक्षण गरेका छन। लामो समयदेखि मृत्यूमार्गको परिचय पाएको सिद्धबाबामा निर्माणधिन सुरुङ...
पुरा पढ्नुहोसबुटवल । नेपाल गोजुरियो कराते दो संघ लुम्बिनी प्रदेशको अध्यक्षमा उमा सङ्कर घिमिरे चयन भएका छन् । संघको आज आइतबार सम्पन्न अधिवेशनले उमा सङ्कर घिमिरे अध्यक्ष रहेको संघको ११ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मतिले चयन...
पुरा पढ्नुहोसअन्नपूर्ण बेसक्याम्पबाट पोखरा फर्कँदै गरेको हेली एभरेष्टको हेलिकोप्टर दुर्घटनामा परेको छ । आइतबार बिहान सम्पर्कबिहीन भएको ९एन–ए एनबी कलसाइनको हेलिकोप्टर धौलागिरि नजिकै दुर्घटना भएको हो। दुर्घटनामा क्याप्टेन प्रिया अधिकारी घाइते भएको र हाल उद्धारका लागि...
पुरा पढ्नुहोस









