ताजा समाचार

आजदेखि राष्ट्रिय शोक, ३ दिन आधा झण्डा

काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दुस्ख व्यक्त गर्दै आजदेखि तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंगलबारदेखि राष्ट्रिय...

पुरा पढ्नुहोस
सैनामैनाको शिक्षा शाखा दरबन्दी नै नभएको अधिकृतको भरमा

सैनामैना, १४ असोज । रुपन्देहीको सैनामैना नगरपालिकाको शिक्षा शाखामा छैठौ तहको कुनै दरबन्दी नै छैन तर बिडम्बना सैनामैनाको शिक्षा क्षेत्र दरबन्दी नै नभएको छैठौ तहको अधिकृतको भरमा बिगत चार बर्षदेखि चल्दै आएको छ । सैनामैना नगरपालिकाको...

पुरा पढ्नुहोस
अमेरिकाबाट फर्किए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किएका छन् । संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिन असोज ४ मा न्यूयोर्क प्रस्थान गरेका ओली सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । प्रधानमन्त्रीको भ्रमण...

पुरा पढ्नुहोस
आज साँझदेखि काठमाडौंबाट यात्रु बस चल्न दिने तयारी

१४ असोज, काठमाडौं । आज (सोमबार)देखि नै काठमाडौंबाट विभिन्न जिल्लाका लागि छुट्ने सार्वजनिक सवारीहरु सञ्चालन हुने भएको छ । बसहरुले टिकट बेच्न थालेपछि नयाँ बसपार्कमा अहिले काठमाडौंबाट विभिन्न जिल्लामा जाने यात्रुको भीड छ । सार्वजनिक...

पुरा पढ्नुहोस
पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते

त्रिशूली । छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा आज माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए। उनका...

पुरा पढ्नुहोस
उमेर हद अमान्य भन्दै अखिल क्रान्तिकारीको सम्मेलनमा तोडफोड

१४ असोज, काठमाडौं । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा उमेर हद कायम गर्न नहुने माग गर्दै एक समूहले तोडफोड गरेको छ । अध्यक्षका आकांक्षी तुकमान महरा नेतृत्वमा सम्मेलन हल तोडफोड गरिएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा

दाङ । लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले...

पुरा पढ्नुहोस
बुधबारदेखि वर्षाको सम्भावना, कोशीदेखि गण्डकीसम्म पर्ने छ प्रभाव

१४ असोज, काठमाडौं । आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी...

पुरा पढ्नुहोस
सर्वदलीय बैठक ः घरबास गुमाएकाहरुको पुनर्स्थापना गर्ने निर्णय

१२ असोज, काठमाडौं । सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया...

पुरा पढ्नुहोस
निर्माण व्यवसायीले लिखित क्षमा याचनापछि लुम्बिनीकाे विवाद समाधान, भुक्तानीकाे व्यवस्था काेषले तत्तकाल गर्ने

लुम्बिनी, असाेज १३ । लुम्बिनी विकास कोषका पदाधिकारीहरु माथि भएको हातपात र दुर्व्यवहारका सम्बन्धमा निर्माण व्यवसायीहरुले सार्वजनिक रुपमा लिखित क्षमा याचना गरेपछि उत्पन्न विवाद समाधान भएकाे छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा आईतबार बसेकाे बैठकमा...

पुरा पढ्नुहोस