ताजा समाचार

भारी वर्षाले बुटवलका धेरै ठाउँ डुवानमा, न्यू होराइजनले दियो बिदा

बुटवल, ३० वैशाख । गएरातिदेखि परेको भारी वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुवानमा परेका छन् । भारी वर्षाल अमरपथ क्षेत्र जलमग्न भएको छ भने केही घर तथा बस्तीहरुमा पानी पसेको छ । अविरण वर्षाले...

पुरा पढ्नुहोस
भरतपुरमा स्कुल बसमा आगजनी

३० वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिका २६ दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको छ । विद्यालयले दिएको जानकारी अनुसार चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन...

पुरा पढ्नुहोस
सैनामैनामा तीनदिने नगरस्तरीय माइनुट तथा प्रस्तावना लेखन तालिम सुरु

२०८१ वैशाख २९ सैनामैना नगरपालिका भित्रका आमा समुहका अध्यक्ष तथा पदाधिकारीहरुका लागि ४ दिने माइनुट तथा प्रस्तावना लेखन तालिम सैनामैनामा सुरु भएको छ । महिलासंग नगर उपप्रमुख कार्यक्रम अन्तरगत क्रिश मल्टिमिडिया ईन्टरटेन्टमेन्ट प्रा.लिको आयोजना तथा सैनामैना...

पुरा पढ्नुहोस
सैनामैनामा नमुना संसदको अभ्यास सुरु

बुटवल । सैनामैना नगरपालिकाले ‘नमुना संसद् अभ्यास’ कार्यक्रम नगरपालिकामा रहेका नगर स्तरिय युवा क्लव संजाललाई अभिमुखीकारण कार्यक्रम अभ्यास गराइएको छ । शुक्रबार बाट सुरु भएको नमुना संसद अभ्यासबाट युवाको नेतृत्व तथा क्षमता विकासमा जोड...

पुरा पढ्नुहोस
उपचारमा लापरवाही भएको भन्दै बुटवलको चौराह अस्पताल घेराउ

बुटवल । बुटवलको चौराह अस्पतामा उपचारको क्रममा लापरवाही भएको भन्दै विरामीका आफन्तहरुले शुक्रबार घेराउ गरेका छन् । रुपन्देही तिलोत्तमा–२ का किरण थापाको उपचार गर्ने क्रममा चिकित्सकले लापरवाही गरेको भन्दै आफन्तहरुले उचित क्षतिपूर्तिको मागसहित बुटवल...

पुरा पढ्नुहोस
रुपन्देहीका समिर र मिलन स्रोत नखुलेको झन्डै १ करोडसहित काठमाडौंमा पक्राउ

बुटवल। स्रोत नखुलेको झन्डै १ करोड रुपैयाँसहित रुपन्देहीका २ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ९८ लाख रुपैयाँसहित दरबारमार्ग क्षेत्रबाट रुपन्देही सियारीका दुई जनालाई पक्राउ...

पुरा पढ्नुहोस
२५६८ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवसका लागि प्रधानमन्त्रीलाई निम्तो

लुम्बिनी, २८ वैशाख । लुम्बिनी विकास कोषले २५६८ औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस मनाउन तयारी सुरु गरेको छ । जेठ १० गते परेको बुद्धजयन्ती एवं लुम्बिनी दिवस समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख...

पुरा पढ्नुहोस
अब नेपालमै हुन्डाई गाडी एसेम्बल हुने, प्रधानमन्त्रीले गरे उद्घाटन

२८ वैशाख, काठमाडौं । दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट स्थापना गरेको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनसँगको सहकार्यमा कम्पनीले नवलपरासीमा प्लान्ट स्थापना गरेको हो ।   प्रधानमन्त्री पुष्पकमल...

पुरा पढ्नुहोस
रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई...

पुरा पढ्नुहोस
४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माण ठेक्का भारतीय कम्पनीलाई

बुटवल । एमसीसी परियोजना अन्तरगत एमसीए–नेपालले नयाँ बुटवल ४ सय केभी सब स्टेशन निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता गरेको छ । लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डिया प्रालिलाई दिइएको...

पुरा पढ्नुहोस