ताजा समाचार

गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

काठमाडौं,६ जेठ । प्रतिनिधिसभाका विपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने निर्णय गरेको छ। आइतबार बिहान नयाँ बानेश्वरस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसेको बैठकले गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र...

पुरा पढ्नुहोस
बुटवलमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु, २ घाइते

बुटवल । अर्घाखाँचीदेखि बुटवलतर्फ आउँदै गरेको एम्बुलेन्सको ठक्करबाट आइतबार विहान एक महिलाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल(१३ झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने २...

पुरा पढ्नुहोस
मुर्गियाको दुर्गा मन्दिरमा सन्ध्याकालीन आरतीको हुने : संयोजकमा शालिकराम भण्डारी

मुर्गियाको दुर्गा मन्दिरमा सन्ध्याकालीन आरतीको हुने : संयोजकमा शालिकराम भण्डारी सैनामैना नगरपालिका वडा नम्बर ३ मा रहेको श्री दुर्गा भवानी मन्दिरमा सन्ध्याकालीन आरती हुने भएको छ । श्री दुर्गा भवानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद...

पुरा पढ्नुहोस
ओमसतिया गाउँपालिकामा उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सुरु

भैरहवा, ४ जेठ । रुपन्देहीको ओमसतिया गाउँपालिकामा शुक्रबार (आज) देखि उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको प्रागंणमा रहेको भलिबल मैदानमा सुरु भएको प्रतियोगितामा गाउँपालिकाका ६ वटै वडाहरुले सहभागीता जनाएका छन् । नकआउट...

पुरा पढ्नुहोस
कोशी प्रदेशमा ५ मन्त्री र दुई राज्यमन्त्री थपिए

४ जेठ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गरेर १० सदस्यीय बनाएका छन् । २७ वैशाखमा मुख्यमन्त्री बनेका कार्की नेतृत्वको सरकारमा दुई जना विनाविभागीय मन्त्री थिए । शुक्रबार पाँच मन्त्री र दुई...

पुरा पढ्नुहोस
नेपालले लगायो भारतीय ब्रान्डका मसलाको आयातमा रोक

नेपालले भारतका २ ब्रान्डका केही मसलाको आयातमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड एमडीएच र एभरेस्टका ४ प्रकारका मसलाको आयातमा रोक लगाएको हो । हङकङ र सिंगापुरले ती...

पुरा पढ्नुहोस
छानबिन समिति गठन गरेर गृहमन्त्रीलाई बोल्न दिनुपर्छः राप्रपा

४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधि सभामा बोल्न दिनुपर्ने माग राखेको छ । सभामुख देवराज घिमिरेले नयाँ बानेश्वरस्थित संसद् भवनको कार्यकक्षमा प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले यही जेठ ७ गते विश्वासको मत लिन संसद सचिवालयलाई पत्र पठाएका हुन् । सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले...

पुरा पढ्नुहोस
जनताकै अगाडी मुख्यमन्त्रिसँग सैनामैनामा बजेट माग

लुम्बिनि प्रदेशका मुख्यमन्त्रि जोख बहादुर महराले सैनामैना नगरपालिका वडा नम्वर १ को कार्यालय अवलोकन तथा आफ्ना नेता कार्यकर्ता भेटघाट गरेका छन् । आज बिहिवार वडा नं १ को कार्यालयमा भएको भेटघाट कार्यक्रममा वोल्दै महराले भने,...

पुरा पढ्नुहोस
संसदीय समिति बनाउने विषयमा अझै सहमति भएन, कांग्रेसले अवरोध जारी राख्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको अवरोधलाई जारी राख्ने भएको छ । सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले सदनमा अवरोध जारी राख्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल...

पुरा पढ्नुहोस