ताजा समाचार
२७ वैशाख, काठमाडौं । आगामी आइतबारसम्मै पानी पर्ने सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । शुक्रबार भने हिजो र आजको तुलनामा कम पानी पर्ने सम्भावना छ । तर शनिबार र आइतबार भने धेरै ठाउँमा...
पुरा पढ्नुहोसबुटवल । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगलाई प्राथमिकतामा राख्न जोड दिएका छन् । बुधबार कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण भएको १५ शैय्याको अस्पताल उद्घाटनको अवसरमा बोल्दै ओलीले विमानस्थलको प्रयोगलाई...
पुरा पढ्नुहोस२६ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इलामको समस्या समाधानमा विशेष ध्यान दिने बताएका छन् । सांसदको रूपमा आफ्ना तीन प्राथमिकता रहेको बताउँदै उनले इलामेली जनताका समस्या समाधान, आवश्यक कानुन परिमार्जन र सुशासन...
पुरा पढ्नुहोससिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने बताएका छन् । नेकपा (माओवादी केन्द्र) सुनकोशी गाउँसमितिद्वारा आज मुलकोट आज आयोजित कार्यकर्ता भेटमा पार्टी अध्यक्ष प्रचण्डले...
पुरा पढ्नुहोसबुटवल । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ। मङ्गलबार बिहान ११ बजे...
पुरा पढ्नुहोसदिनेश प्रसाद लोध, लुम्बिनी रूपन्देही जिल्ला को लुम्बिनी सांस्कृतिक नगर पालिका वडा नम्बर १२ आमा वनवाटिकामा लुम्बिनी सनातन संस्कृति विद्यापीठ गुरूकुलम् को भवन निर्माणको लागि भूमि पूजन एवम् शिलान्यास कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । कार्यक्रममा...
पुरा पढ्नुहोससैनामैना, वैशाख २४ । तराईमा गर्मी सुरु भएपछि सर्प उद्धारकर्ता चेतबहादुर (सारु कान्छा) को दैनिकी पनि व्यस्त बन्दै जान्छ । सारु कान्छाले सर्प उद्धार मात्रै होइन सर्पबाट बच्न हरेक वर्ष सचेतनाका कार्यक्रम सँगै झुल...
पुरा पढ्नुहोस२४ वैशाख, काठमाडौं । लुम्बिनी प्रदशेमा जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले कृषिमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । मुख्यमन्त्री जोखबहादुर महरासँग भएको छलफलपछि उनले सोमबार मन्त्रालयमा गएर काम थालेका हुन् । २५ चैतमा मन्त्री...
पुरा पढ्नुहोसलुम्बिनी, २४ वैशाख ।बुद्ध जन्मस्थल लुम्बिनीलाई शान्ति शहर घोषणा गर्न माग गर्दै लुम्बिनीमा आयोजित दुईदिने अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी सकिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा लुम्बिनीमा सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीमा सहभागी...
पुरा पढ्नुहोससहिद नारायण पोखरेल स्मृति दिवसको अवसरमा रुपन्देहीको सैनामैना ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा आईतबार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी सैनामैना दुधराक्ष उपशाखाको विशेष सहयोगमा आयोजित रक्तदान कार्यक्रमको...
पुरा पढ्नुहोस









