पालिका खबर

सैनामैनामा एक महिने सिलाइ कटाई तथा व्युटिसियन तालिम सम्पन्न

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) एड्भान्स सीप विकास तालिम सैनामैनामा सम्पन्न भएको छ । एड्भान्स सीप विकास अन्र्तगत वडा नं. ७ का महिलाहरुलाई सिलाइ कटाई र व्युटिसियन तालिम एक महिना सम्म सञ्चालन...

पुरा पढ्नुहोस
नेकपा सैनामैना नगर समितिले बुझायो मागपत्र

विनोद खनाल, बुटवल नेपाल कम्युनिष्ट पार्टी सैनामैना नगर समितिले नगरप्रमुख फणेन्द्र प्रसाद शर्मावाग्ले समक्ष १८ बुँदे मागपत्र पेष गरेको छ । सोमबार नेकपाका केन्द्रीय बिश्वास सीको नेतृत्वमा गएको एक टोलीले सो मागपत्र बुझाएको हो । सैनामैना...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकाको बिकास खर्च उत्साहजनक–९ महिनामा ५१ प्रतिशत

१३ वैशाख, कञ्चन । कञ्चन गाउँपालिकाको चालु आर्थिक वर्ष ८०/८१को ९ महिना पुरा भएको छ । यसरी चैत मसान्त सम्मको बजेट कार्यन्वयनको अवस्था उत्साहजनक देखिएको छ । कञ्चन गाउँपालिकाले चैत मसान्त सम्म जम्मा ५१...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकाको गाउँ सभा तथा १५ औं अधिवेशन सोमबारदेखि सुरु

रुपन्देहीको कञ्चन गाउँपालिकाको गाउँ सभा तथा १५ औं अधिवेशन गाउँपालिकाको सभाहलमा सोमबारदेखि सुरु भएको छ । गाउँसभा सञ्चालन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गाउँ सभा तथा १५ औं अधिवेशनमा सभाका सदस्यहरुलाई स्वागत गर्दै यो...

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्र सैनामैनाको १ दिने नगर स्तरिय स्कुलिङ कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको नगर स्तरिय स्कुलिङ कार्यक्रम सैनामैनाको वाटर पार्क रिसोर्ट कलौनिमा सम्पन्न भएको छ। माओवादी केन्द्र सैनामैना नगर कमिटिको आयोजनामा १ दिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो। सैनामैनाको वाटर पार्क रिसोर्ट...

पुरा पढ्नुहोस
सैनामैना भरैयावासिको पिडा जनप्रतिनिधिले कहिले बुझ्ने ?

बुटवल । २० वर्ष अघि सुखौरा खोलामा आएको बाढीले बगाएर आफ्नो अढाई वर्षीय छोराको ज्यान गएको ६३ वर्षीय रमेश गैरेले अझै बिर्सेका छैनन् । वर्षेनी आउने बाढीले उनलाई त्यो घटनाको याद झनै ताजा बनाइदिन्छ ।...

पुरा पढ्नुहोस
कञ्चन गाउँपालिकाका कर्मचारीद्धारा पनि अनिश्चितकालीन पेन डाउन

सैनामैना । रुपन्देहीको कन्चन गाउँपालिकाका कर्मचारीहरुले आज अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन आन्दोलन सुरु गरेका छन । देशभरका स्थानीय तहका कर्मचारीहरुले गएको शुक्रवार देखी अनिश्चित कालिन पेन डाउन आन्दोलनको...

पुरा पढ्नुहोस
बजार अनुगमनका नाममा झारा टार्दै सैनामैना नगरपालिका : जनप्रतिनिधी देखिन्नन, कर्मचारी हाबी !

रमेश गैरे, सैनामैना । चाडपर्व लक्षित भन्दै सैनामैना नगरपालिकाले शुरु गरेको बजार अनुगमन झारा टार्ने प्रबृतीको देखिएको छ । नगरपालिकाको बिभिन्न वडाका बजारमा केहि दिनदेखी देखिएको अनुगमन टोली नै फितलो देखिन्छ । बिहिबार वार्ड नम्बर ८...

पुरा पढ्नुहोस
गाउँ गाउँमै सेवा पुर्याउन कञ्चनमा घुम्ती शिविर

कञ्चन,४, भदौ रुपन्देहीको कञ्चन गाउँपालिकाले सेवाग्राहीलाई गाउँ गाउँमै सेवा पु¥याउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरको शुभारम्भ गदै उपाध्यक्ष मौसमी थापा मगरले घुम्ती शिविरबाट सेवाग्राहीले अव वडा वडाबाट पाउने सेवाका बिषयमा जानकारी पाउनुका...

पुरा पढ्नुहोस
सैनामैनामा पनि आँखा पाक्ने रोगको संक्रमण बढ्दै

नरेश चौधरी, सैनामैना, श्रवण १९ । पछिल्लो समय सैनामैना लगाएयत रुपन्देहीमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको छ । आत्याधिक गर्मी तथा वर्षात्को समय रहेकाले यस रोग प्रकोपको रुपमा फैलिएको छ । जस कारण बालिबालिका,...

पुरा पढ्नुहोस