फोटो फिचर
हिजो राती भएको पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध विभिन्न सङ्गठनहरुले विरोध प्रदर्शन गरेका छन् । विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी)ले क्रान्तिकारी माओवादी निकट अखिल(क्रान्तिकारी) र वैज्ञानिक समाजवादी विधार्थी यूनियनसगं मिलेर संयुक्त विरोध प्रदर्शन आयल निगम...
पुरा पढ्नुहोसकाठमाडौं, ८ फागुन । सत्तारुढ नेकपा माओवादी केन्द्रले अमेरिकी सहायता परियोजना एमसीसीलाई संसदको कार्यसूचीमा राखेकोमा विरोध जनाएको छ । आइतबार संसद बैठक सुरु हुनासाथ समय माग गरेर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसीलाई...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, बुटवल । अर्घाखाँचीको उच्च पहाडी क्षेत्रमा बिहीबार साँझदेखि नै हिमपात भइरहेको छ । पाणिनी गाउँपालिका र पाल्पाको रैनादेवी गाउँपालिका क्षेत्रमा भारी वर्षा पछि आज मौसम उघारिए संगै हिमपातका कारण अर्घाखाँचीका उच्च पहाडी बस्तीहरू...
पुरा पढ्नुहोसरुकुम पश्चिमको आठबीसकोट नगरपालिका कृषि विकास शाखाले अनुदानमा कृषकलाई गहुँको उन्नत जातको बीउ वितरण गरेको छ । नगरपालिकाले कृषकहरुको मागको आधारमा करिब ४२ क्विन्टल बीउ अनुदानमा वितरण गरिने बताएको छ । जाजरकोटको कालेगाउँ बाट ३५...
पुरा पढ्नुहोसखाद्य व्यवस्था तथा व्यापार कम्पन्नीले दसंै, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष छुटमा बिक्री गरिरहेको खाद्यन्न जुम्लामा सकिन थालेको छ । दसंै अवधिमै नागरिकले अत्यधिक रूपमा खाद्यन्न लिएपछि तिहार छठ नआउँदै छुट सुविधाको खाद्यन्न...
पुरा पढ्नुहोसकाठमाडौं । मंगलबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य केही पदाधिकारीसँग पार्टी केन्द्रीय निर्वाचन समितिको बैठक बस्यो । बैठकमा पार्टीको १४ औं महाधिवेशन अन्तर्गत स्थगन भएका अधिवेशन पुनः सुचारु गर्ने...
पुरा पढ्नुहोसकाठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली ताजिकिस्तानसँग पराजित भएको छ । तजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा बिहीबार भएको खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ६–० गोल अन्तरले...
पुरा पढ्नुहोसएजेन्सी । साउथ सुपरस्टार रजनीकान्त अस्पताल भर्ना भएका छन् ।नियमित स्वास्थ्य जाँचका लागि उनी चेन्नइको कावेरी अस्पताल भर्ना भएका हुन् । ५१ औं ‘दादासाहेब फाल्के’ अर्वाडबाट सम्मानि ७० वर्षीय रजनीकान्त यस अगाडि २०२० मा हैदरावादको...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वल्र्ड लिड्र्स सम्मेलनमा सहभागी हुन आज बिहान बेलायत...
पुरा पढ्नुहोसजलवायुको चरित्रमा आएको फेरबदलको असर खेतबारीसम्मै आइपुग्दा अधिकांश किसानको जीविकोपार्जनमा समस्या आइपरेको छ। देशको राजधानी काठमाडौंलाई हरियो तरकारीको आपूर्ति गर्ने प्रमुख उत्पादन केन्द्र धादिङका किसानका खेतबारीमा यो साल वर्षे तरकारी राम्ररी फस्टाएन। लम्बिएको मनसुनी झरीका...
पुरा पढ्नुहोस