फोटो फिचर
लुम्बिनी विकास कोषले २५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस तीन दिनसम्म विविध कार्यक्रमसहित मनाउने भएको छ । ...
पुरा पढ्नुहोस२७ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत गरेका छन् । गौतमले २४ मंसिरदेखि लागू हुने गरी दिएको राजीनामा राष्ट्रपति पौडेलले बुधबार स्वीकृत गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । गौतमले...
पुरा पढ्नुहोसनागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीविरुद्ध नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेको छ । नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहनको प्रयास पनि गरेको थियो । विद्यार्थीले राष्ट्रपति विद्यादेवी...
पुरा पढ्नुहोसबुधबार कम्पनीले ुफार आउटु लाइभ कार्यक्रम गर्दै चार मोडलका आइफोन, तीन मोडलका घडी र एयरपड्स सार्वजनिक गरेको हो। कम्पनीले आइफोन(१४, आइफोन(१४ प्लस, आइफोन(१४ प्रो, आइफोन(१४ प्रो म्याक्स, एप्पल वाच सिरिज(८, एप्पल वाच एसइ, एप्पल वाच...
पुरा पढ्नुहोसहिजो राती भएको पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध विभिन्न सङ्गठनहरुले विरोध प्रदर्शन गरेका छन् । विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी)ले क्रान्तिकारी माओवादी निकट अखिल(क्रान्तिकारी) र वैज्ञानिक समाजवादी विधार्थी यूनियनसगं मिलेर संयुक्त विरोध प्रदर्शन आयल निगम...
पुरा पढ्नुहोसकाठमाडौं, ८ फागुन । सत्तारुढ नेकपा माओवादी केन्द्रले अमेरिकी सहायता परियोजना एमसीसीलाई संसदको कार्यसूचीमा राखेकोमा विरोध जनाएको छ । आइतबार संसद बैठक सुरु हुनासाथ समय माग गरेर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसीलाई...
पुरा पढ्नुहोसउज्यालो पोष्ट, बुटवल । अर्घाखाँचीको उच्च पहाडी क्षेत्रमा बिहीबार साँझदेखि नै हिमपात भइरहेको छ । पाणिनी गाउँपालिका र पाल्पाको रैनादेवी गाउँपालिका क्षेत्रमा भारी वर्षा पछि आज मौसम उघारिए संगै हिमपातका कारण अर्घाखाँचीका उच्च पहाडी बस्तीहरू...
पुरा पढ्नुहोसरुकुम पश्चिमको आठबीसकोट नगरपालिका कृषि विकास शाखाले अनुदानमा कृषकलाई गहुँको उन्नत जातको बीउ वितरण गरेको छ । नगरपालिकाले कृषकहरुको मागको आधारमा करिब ४२ क्विन्टल बीउ अनुदानमा वितरण गरिने बताएको छ । जाजरकोटको कालेगाउँ बाट ३५...
पुरा पढ्नुहोसखाद्य व्यवस्था तथा व्यापार कम्पन्नीले दसंै, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष छुटमा बिक्री गरिरहेको खाद्यन्न जुम्लामा सकिन थालेको छ । दसंै अवधिमै नागरिकले अत्यधिक रूपमा खाद्यन्न लिएपछि तिहार छठ नआउँदै छुट सुविधाको खाद्यन्न...
पुरा पढ्नुहोस