फोटो फिचर
शिक्षा मन्त्रालयले देशभरका विद्यालयलाई अहिले कुनै कक्षा र तहमा नयाँ भर्ना नलिन निर्देशन दिएको छ । सोमबार मन्त्रीस्तरीय निर्णय गरी नयाँ भर्नासँगै अनलाइन पठनपाठनका नाममा बैंक खातामा रकम जम्मा गर्न लगाउने काम पनि नगर्न निर्देशन...
पुरा पढ्नुहोसयो आर्थिक वर्षको राजस्वले साधारण खर्च पनि नधान्ने, आम्दानी कम भए पनि साधारण खर्चमा ब्रेक नलाग्दा आगामी बजेट निर्माणमा सरकारलाई स्रोतको अभाव कोरोना महामारी नियन्त्रण गर्न लागू गरिएको लकडाउनले विकास निर्माण मात्र होइन, राजस्व संकलन...
पुरा पढ्नुहोसविक्रम विश्वकर्मा,कपिलवस्तु ।नेपाल सङ्गै विश्व नै यति बेला कोरोना भाईरस अर्थात कोभिड १९ को महामारीको चपेटामा छ । नेपाल पनि कोरोना विरुद्धको लडाईका लागि करिब डेढ महिना देखि लकडाउनमा छ । सरकार देखी सुरक्षाकर्मीसम्मको...
पुरा पढ्नुहोस१. तत्काल प्रचण्डलाई एकलौटी पार्टी जिम्मा, २. मन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्री सचिवालयमा हेरफेर, ३. सहमतिका आधारमा सत्ता नेतृत्व आधा–आधा गर्न सकिने, ४. पार्टी संघर्षबाट रुपान्तरणतिर काठमाडौं । प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल...
पुरा पढ्नुहोससत्तारुढ नेकपाभित्र अन्तरविरोध चर्कंदै गर्दा चिनियाँ पक्ष आश्चर्यजनक रूपमा सक्रिय भयो, दुई वर्षअघि तत्कालीन एमाले र माओवादी एकता घोषणा हुनुअघि पनि उत्तरी छिमेकीको भूमिका यस्तै थियो । नेकपा सचिवालयका एक सदस्य भन्छन्, ‘मुख्यतः जनताले स्थिरताका पक्षमा...
पुरा पढ्नुहोससरकार र पार्टी नेतृत्वमा केपी ओलीलाई अडाउने र हटाउने ‘वारपार’को संघर्षमा परेको नेकपाले समझदारीको बाटो लिएको छ । स्थिरताको प्रतिबद्धता प्रकट गरेर दुईतिहाइ प्राप्त गरेको नेकपाभित्र युद्धविराम गराउन उत्तरी छिमेकीले पनि भूमिका खेलेको नेताहरूको भनाइ...
पुरा पढ्नुहोसकाठमाडौं : पार्टीभित्र राजीनामाको दबाबमा रहेका प्रधानमन्त्री केपी ओलीको संकट नेकपा भित्र बदलिएको समिकरणका कारण टरेको छ। नयाँ विकसित समिकरकै कारण पार्टी विभाजनको खतरा पनि टरेको छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेताद्वय...
पुरा पढ्नुहोसकाठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले नयाँ स्वरुप ग्रहण गर्दै सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः आफ्नो पक्षमा बहुमत बनाउन सफल भएका छन् । पार्टी उपाध्यक्ष वामदेव गाैतमलाई नयाँ प्रस्ताव राखेर...
पुरा पढ्नुहोसआजको सचिवालय बैठकले गरेका निर्णय :- सचिवालयको बैठक २४ गते र स्थायी समितिको बैठक २५ गते बस्ने !बामदेब गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजान पहल गर्ने !गल्ती कमजोरीप्रती प्रम, अध्यक्ष लगायत कमरेडबाट आत्माआलोचना सन्स्थागत विधि प्रक्रिया...
पुरा पढ्नुहोसनेपाल एउटा सानो देश भएता पनि यँहा भ्रष्टचार दिन दु गुना रात चौगुना बढिरहेको छ । यहा साना तह देखी ठुला तह सम्मका बुद्धिजीविहरुले निरन्तर आवाज उठाइरहेता पनि यसको अन्त्य भने हुन सकेको छैन...
पुरा पढ्नुहोस