नेकपा सचिवालय बैठक निर्णयहरु :

आजको सचिवालय बैठकले गरेका निर्णय :-

  • सचिवालयको बैठक २४ गते र स्थायी समितिको बैठक २५ गते बस्ने !
  • बामदेब गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजान पहल गर्ने !
  • गल्ती कमजोरीप्रती प्रम, अध्यक्ष लगायत कमरेडबाट आत्माआलोचना सन्स्थागत विधि प्रक्रिया अवलम्बन गर्ने।
    -पार्टी एकता बिरोधी गतिविधिमा संलग्न नहुन आम नेता, कार्यकर्ता पंक्तिमा अपिल ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation