फोटो फिचर

राष्ट्रपति र प्रधानमन्त्रीका कारण गणतन्त्र खतरामाः देउवा

काठमाण्डु, १५ जेठ– काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीका कारण गणतान्त्रिक व्यवस्था खतरामा परेको आरोप लगाएका छन् ।गणतन्त्र दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै देउवाले राष्ट्रपति र प्रधानमन्त्रीका कारण...

पुरा पढ्नुहोस
संसद विघटन गरेर अध्यादेश मार्फत १६ खर्ब बढीको बजेट ल्याईदै, प्रत्यक नेपालीको थाप्लोमा ५२ हजार रिणको भार

जेठ १५ काठमाण्डौं । सरकारले संसद विघटन गरेको एक साता पछि आज अध्यादेश मार्फत बजेट ल्याउदै छ । आर्थिक वर्ष २०७८ ७९ का लागि बजेट सार्वजनिक गर्ने तयारी गरेको हो । जेठ ७ गते...

पुरा पढ्नुहोस
ओलीका दुई अस्त्र : पहिलो विघटनले नेकपा भंग, दोस्रो विघटनले एमाले विखण्डन

पहिलोपटक संसद् विघटनसँगै उत्पन्न विवादले जसरी शक्तिशाली नेकपालाई विभाजित गरेको थियो, त्यस्तै तरिकाले प्रधानमन्त्री केपी ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि देखिएको तनावले सत्तारुढ दल एमाले विभाजनउन्मुख भएको छ । लगातार १५ वर्ष पार्टीप्रमुख बनेका माधव...

पुरा पढ्नुहोस
प्रधनमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यराति निवास बोलाउनु शुभसंकेत होइन : डा. भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यरातमा निवास बोलाउनु शुभसंकेत नभएको बताएका छन् । ‘प्रधानन्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला लोकतन्त्रका लागि शुभसंकेत...

पुरा पढ्नुहोस
कपिलवस्तुको सिमा क्षेत्र बाट व्यापक कुखुरा तस्करी

अजय मिश्रकृष्णनगर– कपिलवस्तु जिल्लाको दक्षिण पश्चिम कृष्णनगर, विजयनगर र महाराजगंज नगरपालिकामाको सिमा क्षेत्र बाट भारतीय कुखुराको व्यापक तस्करी भैरहेको छ । एक तिर जिल्लामा निषेधाज्ञा छ भने तस्करका लागी भन्ने खुल्ला जस्तो देखिन्छ ।...

पुरा पढ्नुहोस
कोरोना संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु

३१ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या...

पुरा पढ्नुहोस
अक्सिजन अभावमा बिरामीको मृत्यु भएमा अस्पतालले जिम्मा नलिने, मन्जुरीनामामा आफन्तको हस्ताक्षर

वैशाख ३० : कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अधिकांश अस्पतालमा अक्सिजन अभाव देखिएको छ । अक्सिजन अभावमा बिरामीको मृत्यु हुने क्रम पनि बढेको छ । अक्सिजन अभाव भएपछि उपत्यकाका कतिपय अस्पतालहरूले विज्ञप्ति निल्कादै कोराना संक्रमितको उपचार...

पुरा पढ्नुहोस
अक्सिजन नआए कपिलवस्तु अस्पतालमा उपचारत विरामीको ज्यान खतरामा

केही घण्टामा अक्सिजन नआए तौलिहवास्थित कपिलवस्तु अस्पतालमा उपचारत केहि कोरोना संक्रमितको ज्यान जाने खतरा देखिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेट डा किशोर बञ्जाडेका अनुसार केही घण्टा भित्र अक्सिजनको आवश्यकता देखिएको बताउनुभयो । २१...

पुरा पढ्नुहोस
कोरोनाबाट एकैदिन २१४ जनाको मृत्यु, ८९६० मा संक्रमण पुष्टि

वैशाख ३० :  कोरोना भाइरस संक्रमणबाट एकैदिन २१४ जनाको मृत्यु भएको छ।पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमित १ लाख ५...

पुरा पढ्नुहोस
एमालेले फिर्ता लियो माधव नेपालसहित चार जना नेतामाथिको कारबाही

काठमाडौं, वैशाख ३० : नेकपा एमालेले नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको...

पुरा पढ्नुहोस