ब्रेकिङ्ग न्युज
विनोद खनाल, बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले बिहिबार बुटवलमा एक कार्यक्रका बिच माओको १३२ औं जन्म दिवस मनाएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका पोलिटब्युरो सदस्य बसन्त सीले माओबाट सबै विश्वभरका...
पुरा पढ्नुहोससैनामैना : अवैध रुपमा माटोजन्य पदार्थ उत्खनन गर्ने ट्याक्टर र जेसिवी प्रहरीले नियन्त्रणमा लिइ सैनामैना नगरपालिकालाई बुझाएको छ। नियन्त्रणमा लियको टेक्टर र जेसुबी धनीलाई नगरपालिकाले ९०हजार जरिवाना तिराएको छ । इलाका प्रहरी कार्यालय सालझण्डिले नदीजन्य पदार्थ...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिका बासगडिमा रहेको जनचेतना माध्यमिक बिधालयको ४१ औं वार्षिक उत्सब तथा अभिभाबक दिवस समारोह प्रमुख अतिथी बिहिन भयको छ । जनचेतना माध्यामिक बिध्यालको ४१ औं बार्षिक उत्सब समारोहका प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेश...
पुरा पढ्नुहोससैनामैना, ०९ पुष । सैनामैनाको बाँसगढीमा रहेको जनचेतना माद्यामिक विद्यालयको ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस एक भव्य समारोहका विच सम्पन्न भएको छ । ४१औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा वोल्दै सैनामैना नगरपालिका...
पुरा पढ्नुहोससैनामैना पुष, ७ । सैनामैना नगरपालिका खेलकुद विकास समिति सैनामैनाको आयोजनामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। सैनामैना–७, देउवापार स्थित सरस्वती माविको खेलमैदानमा आइतवारदेखि प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन सैनामैना नगरपालिकाका मेयर...
पुरा पढ्नुहोसपौष ६ , प्युठान । नेपाली कांग्रेस प्युठानले १०० दिने अभियान अन्तर्गत सरुमारानी गाउपालिकाको सम्मेलन गरि सुरु गरेको हो । जिल्लाका नौ वटै स्थानीय तहमा सम्मेलन गर्ने गरी शनिबार सरुमारानी गाउँपालिकाबाट पालिका सम्मेलन सुरु...
पुरा पढ्नुहोसलुम्बिनी, पुस ४ । लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका ५ वटा मध्ये २ वटा बस विहिबारदेखि सञ्चालन शुरु गरेको छ । एसियाली विकास बैंकको अनुदान सहयोगमा बृहत्तर लुम्बिनी क्षेत्रमा आन्तरीक तथा...
पुरा पढ्नुहोसलुम्बिनी, पुस ३ । विगत लामो समयदेखी लुम्बिनी होटल संघ नेपाल र लुम्बिनी विहार क्षेत्र बीचको विवाद समाधान भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाको पहलमा...
पुरा पढ्नुहोसरुपन्देही २९ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताउनुभएको छ।रुपन्देहीको तिलोत्तमामा आज (शनिवार) आयोजित नेकपा (माओवादी...
पुरा पढ्नुहोसबुद्ध जन्मस्थल लुम्बिनीमा आइतबारदेखि ३३औं शाक्यमोन्लम पूजा सुरु भएको छ । लुम्बिनी विकास कोषको पहलमा आठ वर्षपछि मानव कल्याण र विश्व शान्तिको कामनासहित लुम्बिनीमा शाक्यमोन्लम पूजा गरिएको हो । २५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा आठ...
पुरा पढ्नुहोस









