ब्रेकिङ्ग न्युज

पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते

त्रिशूली । छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा आज माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए। उनका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा

दाङ । लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाको उमेर भित्र राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले...

पुरा पढ्नुहोस
निर्माण व्यवसायीले लिखित क्षमा याचनापछि लुम्बिनीकाे विवाद समाधान, भुक्तानीकाे व्यवस्था काेषले तत्तकाल गर्ने

लुम्बिनी, असाेज १३ । लुम्बिनी विकास कोषका पदाधिकारीहरु माथि भएको हातपात र दुर्व्यवहारका सम्बन्धमा निर्माण व्यवसायीहरुले सार्वजनिक रुपमा लिखित क्षमा याचना गरेपछि उत्पन्न विवाद समाधान भएकाे छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा आईतबार बसेकाे बैठकमा...

पुरा पढ्नुहोस
बीपी राजमार्गमा अलपत्र गरेकाहरूको हेलिकप्टरबाट उद्धार

१२ असोज, काठमाडौं । बीपी राजमार्गमा अलपत्र परेकाहरुको हेलिकप्टरबाट उद्धार गरिएको छ । आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट ७७ जनाको उद्धार गरिएको हो । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको...

पुरा पढ्नुहोस
बाढी पहिरोमा परी सय जनाको मृत्यु, ६७ बेपत्ता ः कुन जिल्लामा कति ?

काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा...

पुरा पढ्नुहोस
उपाध्यक्ष मशहूदले मदरसाको समस्याबारे शिक्षा मन्त्री लाई दिए ज्ञापन पत्र

  काठमाडौँ, असोज ११  लुम्बिनी मदरसा बोर्ड नेपालका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले केन्द्रीय शिक्षामन्त्रीसँग महत्वपूर्ण भेटघाट गरेका छन्। सो भेटघाटमा उनले शिक्षामन्त्रीलाई मदरसाहरूको समस्या र समाधानका लागि विस्तृत ज्ञापनपत्र पेश गरेका छन्। मौलाना मशहूद खान...

पुरा पढ्नुहोस
लुम्बिनीका पदाधिकारीमाथि गरिएको हातपातप्रती स्थानीय ९ दलको निन्दा, लुम्बिनीमा भएको घटना दुखद

लुम्बिनी, असोज १० । लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायी सम्बद्ध व्यक्तिहरुबाट भएको हातपात र अभद्रव्यवहारप्रति विभिन्न ९ राजनीतिक दलहरुले निन्दा व्यक्त गरेका छन् । लुम्बिनी साँस्कृतिक नगरपालिकामा क्रियाशिल दलहरुले विहिबार एक प्रेस विज्ञप्ती जारी गरी...

पुरा पढ्नुहोस
तिलौराकोटको पछिल्लो अवस्था बुझ्न उपाध्यक्ष लामा तिलौराकोट

लुम्बिनी, असोज १० । विश्व सम्पदा सूचीको तयारीमा रहेको प्राचिन कपिलबस्तुको तिलौराकोट दरबार क्षेत्रको पछिल्लो अवस्थाबारे लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा ९खेन्पो छिमे० ले जानकारी लिएका छन् ।   गत बर्ष नै प्राचिन शाक्य...

पुरा पढ्नुहोस
रुपन्देहीमा भन्सार छलि रोक्न प्रशासन असफल ः कडाई गर्न ध्यानाकर्षण

  बुटवल । रुपन्देहीमा सीमाक्षेत्रमा हुने चोरी निकासी तथा भन्सार छलिलाई रोक्न रुपन्देही प्रशासन तथा नियामक निकाय असफल भएको आरोप लागेको छ । रुपन्देही क्रियाशिल विभिन्न निजी व्यवसायीहरुको छाता संगठनले नेपाल–भारत खुल्ला सिमानामा हुने चोरी...

पुरा पढ्नुहोस
बुटवलका ७ मासु पसललाई जनही १० हजार जरिवाना

बुटवल । बुटवल उपमहानरपालिकाले चार्डपर्व नजिकेसंगै मासुजन्य पसलको अनुगमनलाई तीब्र पारेको छ । बुधबार गरिएको अनगुनबा ७ मासु पसललाई जरिवाना गरिएको छ । पटक पटक स्वच्छकर मात्रै मासु विक्रीको लागि आग्रह गर्दा समेत अटेरी...

पुरा पढ्नुहोस